Binance
Dorjee Sherpa

Dorjee Sherpa

म बिगत १० बर्ष देखि अंग्रेजी र नेपाली, यी दुई, भाषाहरुमा अनुबाद गर्दै आई रहेको छ।

व्यक्ति वृत्त

नाम: दोर्जी टाशी शेर्पा 

बुबाको नाम: टाशी फिन्छोक शेर्पा 

जन्ममिति: १८/१२/१९७७ 


शैक्षिक योग्यता:
उत्तीर्ण परीक्षाबोर्डको नामशैक्षिक बर्ष
एस एल सीनेपाल बोर्ड, काठमाडौँ१९९३
१२नेपाल बोर्ड, काठमाडौँ१९९५

अतिरिक्त योग्यता:
संगीत विशारद (बेच्लर ओफ म्युजिक) २००९

व्यवसायिक अनुभव र प्रमाणपत्र 

म बिगत १० बर्ष देखि अंग्रेजी र नेपाली, यी दुई, भाषाहरुमा अनुबाद गर्दै आई रहेको छ। मेरो अनुभवमा मैले विभिन्न क्षेत्रहरुमा भिन्न भिन्न प्रकारका कागजपत्रहरुको अनुबाद गरेको छु।  

रुचिहरु: फोटोग्राफी, भिडियोग्राफी, संगीत, संगीत रचना, गायन

भाषा ज्ञानहरु: नेपाली, हिन्दी, अंग्रेजी